Schedule 1
दरखास्त फाराम

(नियम ३ को उपनियम (१) र (२) सँग सम्बन्धित)
दरखास्त फाराम

श्री…………………………………..कार्यालय
……………………………………… ।

निम्न जग्गामा …….. बर्गको भवन निर्माण गर्न तपसिल बमोजिमको नक्सा तथा कागजात
संलग्न गरी स्वीकृत ÷अग्रिम डिजाइन सहमतिको लागि अनुरोध छ ।
भवन निर्माण स्थलः–
………………………..जिल्ला …………………..न.पा.÷गा.वि.स.÷वडा नं………..नक्सा
नं………..कित्ता नं……………….
निवेदकको नामः–
ठेगानाः–
फोन नं.–
निवेदकको दस्तखत –
मितिः–
भवन ऐन, २०५५ को दफा ८ बमोजिम डिजाईन प्रयोजनको निम्ति प्रयोग गरिएको भवनको किसिम कुन हो सोमा रेजा  चिन्ह लगाउनु होस् ।
(क) “क” बर्ग
(ख) “ख” बर्ग
(ग) “ग” बर्ग
संलग्न कागजातहरुः–
१) आर्किटेक्चरल नक्सा थानः–

५) कित्ता नापी नक्साः–
६) ऐनको दफा १० र ११ को उपदफा (३) को प्रयोजनका लागि भवन निर्माणमा संलग्न
प्राविधिक- परामर्शदाताको करारनामाः–
७) प्राविधिक विवरण फारामहरुः–
(क) आर्किटेक्चरल डिजाइन सम्बन्धीः–
(ख) स्ट्रक्चरल डिजाइन सम्बन्धीः–
(ग) स्यानिटरी डिजाइन सम्बन्धी “क” बर्ग र “ख” बर्गको लागि मात्रः–
(घ) ईलेक्ट्रीकल डिजाइन सम्बन्धी “क” बर्ग र “ख” बर्गको लागि मात्रः–
नोटः
(१) स्केलको हकमा सबै नक्साहरु १ः१०० वा १ू. ८ु हुनु पर्ने र डिटेलहरु १ः५० वा १ू. ४ु
भन्दा कमको हुन नहुने । साईट प्लानको हकमा एक रोपनीसम्म १ः१०० वा १ू . ८ु र एक
रोपनी देखि माथि १ः२०० वा १ू . १६ु हुनु पर्नेछ ।
(२) डिजाईन सहमति प्रदान गर्ने क्रममा निर्माण स्थल निरीक्षण गर्नु पर्ने भएमा निर्माण स्थल निरीक्षण गराउनु पर्ने छ ।
आवश्यक गराउनु पर्नेछ ।
(३) “क” बर्ग र “ख” बर्गको हकमा Technical Detail From No. 1 काे form A,B,C,D भर्नु पर्छ ।
(४) “ग” बर्गको हकमा Technical Detail From No. 1 काे form A / Technical Detail form No.2 काे structural Design Requirements भर्नु पर्छ ।

(५) अनुसूची १ कार्यान्वयनको सम्वन्धमा कुनै दुबिधा उत्पन्न भएमा समितिको निर्णय अनुसार हुनेछ ।